Politics

संवैधानिक कठघरामा प्रधानमन्त्री केपी ओली

संवैधानिक कठघरामा प्रधानमन्त्री केपी ओली

पुनः नियुक्तिपछि वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादमा परेको छ । वैशाख ३१ गते शपथग्रहण गराउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भनिन् । तर, प्रधानमन्त्री ओलीले सत्य निष्ठापूर्वक मात्रै भने, ‘प्रतिज्ञा गर्छु’ भनेनन् । राष्ट्रपतिले फेरि ‘प्रतिज्ञा गर्छु’ भन्न सम्झाइन् । तर, ओलीले ‘त्यो पर्दैन’ भनिदिए । त्यतिखेर राष्ट्रपति भण्डारी…

प्रधानमन्त्री ओलीको शपथ बदर गर्न सर्वोच्चमा रिट

प्रधानमन्त्री ओलीको शपथ बदर गर्न सर्वोच्चमा रिट

प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ…

  • आज कांग्रेस संसदीय दलको बैठक बस्दै

    आज कांग्रेस संसदीय दलको बैठक बस्दै

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दैछ। अपरान्ह २ बजे नयाँ बानेश्वरस्थिति संसद भवनको लोहोत्से हलमा बैठक बस्न लागेको हो।बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत लिने...

  • युवा संघ नेपालले ताेक्याे सबै विभाग प्रमुख

    युवा संघ नेपालले ताेक्याे सबै विभाग प्रमुख

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालको पदाधिकारी बैठकले जिम्मेवारी बाँडेको छ ।संगठनको दैनिक गतिविधि सञ्चालन गर्न संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गरिएको उसले बताएको छ । सदस्यमा वरिष्ठ उपाध्यक्ष  क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष...

  • योगेश अब ओली प्यानलमा ?

    योगेश अब ओली प्यानलमा ?

    नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । ओलीसँगको भेटमा भट्टराईले तिता...

  • कारबाहीका शृङ्खलाहरुले  एमाले धरापमा

    कारबाहीका शृङ्खलाहरुले एमाले धरापमा

    नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन् । ‘यस्ता कारबाहीका शृङ्खलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ’, विष्टले सामाजिक सञ्जालमा लेखेका छन् । एमालेभित्र देखिएको समस्या समाधान गर्न संयमित र...

  • ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

    ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको...

  • राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

    राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

    काठमडौ‌, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

Page 1 of 3123