के नेपालले नयाँ संविधान खोजेको हो?

नेपालमा के सम्बिधान हरु लामो समय नटिक्ने खालको रोग होकि भोक लागेको हो ! सधैंभरि जनताका इच्छा चाहना पुरा न हुने !आम नेपाली को प्रस्न बनेको छ !