Tag: topnews

आज विभिन्न कार्यक्रमका साथ पोषाक दिवश मनाईयो

आज विभिन्न कार्यक्रमका साथ पोषाक दिवश मनाईयो

काठमाडौँ — नेपाली मौलिक पहिरनलाई प्रवर्धन गर्नेुपर्ने नारासहित यस वर्ष पनि पोसाक दिवस मनाइएको छ । दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले शुक्रबार राजधानीमा र्‍याली आयोजना गरेका छन् ।‘पहिरनको पहिचान राष्ट्रिय पोसाक अभियान’, ‘राष्ट्र एक, राष्ट्रको पोसाक किन अनेक ?,’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूले दौरा–सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाकको…