Tag: superstar mahesh babu

सुपरस्टार महेश वावुको २८ औं फिल्मको घोषणा

सुपरस्टार महेश वावुको २८ औं फिल्मको घोषणा

सुपरस्टार महेश वावुको २८ औं फिल्मको घोषणा गरिएको छ । निर्माण टिमले शनिबार बेलुका ५ बजेर १३ मिनेट मा ‘एसएसएमबि २८’  लोगो सार्बजनिक गरेर उक्त जाकारी दिएको हो । सुपरस्टार महेश वावुको २७ औं फिल्मको छायँकन नसकिदै २८ औं फिल्मको घोषणा गरिएको हो । फिल्मलाई स्टार निर्देशक त्रिबिक्रम श्रिनिवासले निर्देशन गर्दै छन् । विश्वभर जबरजस्त…