Tag: sostimakhadka

स्वस्तिमाले जितिन् सर्वोत्कृष्ट नायिकाको अवार्ड ‘बक्स अफिस फिल्म फेयर अवार्ड’

स्वस्तिमाले जितिन् सर्वोत्कृष्ट नायिकाको अवार्ड ‘बक्स अफिस फिल्म फेयर अवार्ड’

नायिका स्वस्तिमा खड्काले ‘नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड’ मा सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । पोखरामा बक्स अफिस इन्टरनेशनल ग्रुप र पोखराको इन्फिनिटी रिसोर्टले संयुक्त रुपमा आयोजना गरेको १२ औँ ‘नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७’ मा उनले चलचित्र ‘बुलबुल’ बाट सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी हुन् । यस अवार्डको ५ सर्वोत्कृष्ट नायिकामा मनोनीत…