Tag: song

चर्चित गायीका मेलीना राईले गाईन् तिम्रो माया बोलको गित हेर्नु होस भिडियो सहित

चर्चित गायीका मेलीना राईले गाईन् तिम्रो माया बोलको गित हेर्नु होस भिडियो सहित

गायिका मेलीना राईले तिम्रो माया बोलको आधुनिक गित भिडियो सहित “म्युजिक मज्जा टिभी नेपाल” युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । गितको शब्द बलराम कोइरालाको हो । भिडियोमा मुख्य अभिनयमा एलोन क्षेत्री र मुना परीयार देखिन्छन् । गीतको संगित संयोजन  तथा भिडियो छायांकन सम्पादन खगेन्द्र श्रेष्ठले गरेका थिए । भिडियो निर्देशन र कोरियोग्राफर भने  सन्जु…