Tag: saugat malla

दया र सौगात फेरी एकसाथ,  ‘कबड्डी ४’ छायँकन सुरु

दया र सौगात फेरी एकसाथ, ‘कबड्डी ४’ छायँकन सुरु

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहको फिल्म ‘कबड्डी ४’ को मुहूर्त गरिएको छ । शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका कलाकारदेखि निर्देशक, निर्माता, छायाँकारसम्मको उपस्थिति रहेको थियो । निर्देशक रामबाबु गुरुङले लकडाउन नभएको खण्डमा बैशाख १५ गतेबाट छायांकन सुरु गर्ने बताए । ‘कबड्डी’ को…