Tag: sanjay khitwoda

‘आँधी तुफान २’को लागि यस्तो खतरनाक लुक्समा देखिदै सञ्जय

‘आँधी तुफान २’को लागि यस्तो खतरनाक लुक्समा देखिदै सञ्जय

लेखक मौनता श्रेष्ठको निर्माणमा बन्दै गरेको फिल्म ‘आँधी तुफान २’ को छायँकन सुरु भएसँगै फिल्म उघोग गर्माएको छ । छायँकन सुरु भएको ३ दिन मात्रै भयको छ, तर फिल्मको चर्चा भने निकै ब्यापक छ । यसैविच फिल्मका मुख्य नायक सञ्जय खतिवडाको नयाँ लुक्स बाहिरिएको छ । उनको एक ग्याँङ्ग स्टार जस्तो देखिने उक्त लुक्स उनलाई…