Tag: sanjay khatiwada

लायन्स क्लब काठमाडौं न्यु वेभस् अध्यक्ष सञ्जय खतिवडाद्वारा पदभार हस्तान्तरण

लायन्स क्लब काठमाडौं न्यु वेभस् अध्यक्ष सञ्जय खतिवडाद्वारा पदभार हस्तान्तरण

नायक तथा लायन्स क्लब काठमाडौं न्यु वेभ का अध्यक्ष सञ्जय खतिवडाले आज बाट अध्यक्ष पद हस्तान्तरण गरेका छन् । काठमाडौं बत्तिसपुतली स्थिति एक होटलमा विशेष समारोहबीच अध्यक्ष खतिवडाले अध्यक्ष पद हस्तान्तरण गरेका हुन् । खतिवडा २ बर्ष देखि लायन्स क्लबका अध्यक्ष पदमा रहेका थिए ।खतिवडाले आगामी बर्ष 2021/22 काे लागि सुर्य प्रसाद दाहालकाे नेतृत्वलाई पदभार…

संजयकाे ‘आँधी तुफान–२’काे छायांकन पुनः सुरु हुदै

संजयकाे ‘आँधी तुफान–२’काे छायांकन पुनः सुरु हुदै

निषेधाज्ञा अगाडि भटाभट फिल्म छायांकन भैरहेको थियो, निषेधाज्ञा लगत्तै फिल्म सुटिङ राेकिए । तर अब भने निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म पुनः छायाँकनका लागि जुट्न थालेका छन् । छायांकन मा गएको १ हप्तामै निषेधाज्ञाले छायाँकन राोकिएको फिल्म ‘आँधी तुफान–२’ को सुटिङ छिट्टै सुरु हुने भएको छ । निर्माता मौनता श्रेष्ठले फिल्मको छायाँकन यहि २० गते…

  • चौतर्फी क्रेज बटुल्दै ‘आँधी तुफान २’

    चौतर्फी क्रेज बटुल्दै ‘आँधी तुफान २’

    निर्माणाधीन ब्लकबस्ट सिक्वेल आँधी तुफान २ निर्माण अगावै व्यापक चर्चामा रहेको छ, नेपालकै सबैभन्दा अग्ला नायक सञ्जय खतिवडाले कमव्याक गर्न लागेको चलचित्र आँधी तुफान स्टार लेखक मौनता श्रेष्ठकाे ड्रिम प्रोजेक्ट हाे । मौनता पछिल्लो ३ बर्षयता यसै फिल्मकाे काममा निरन्तर...