Tag: RK Subedi

चौतर्फी क्रेज बटुल्दै ‘आँधी तुफान २’

चौतर्फी क्रेज बटुल्दै ‘आँधी तुफान २’

निर्माणाधीन ब्लकबस्ट सिक्वेल आँधी तुफान २ निर्माण अगावै व्यापक चर्चामा रहेको छ, नेपालकै सबैभन्दा अग्ला नायक सञ्जय खतिवडाले कमव्याक गर्न लागेको चलचित्र आँधी तुफान स्टार लेखक मौनता श्रेष्ठकाे ड्रिम प्रोजेक्ट हाे । मौनता पछिल्लो ३ बर्षयता यसै फिल्मकाे काममा निरन्तर खटिएका थिए । अहिले उनको मेहनतले रङ ल्याउन थालेको देखिन्छ । फिल्म र चलचित्र प्रेमी…