Tag: radhe

राधेको ट्रेलरलाई डिजास्टर प्रतिक्रिया

राधेको ट्रेलरलाई डिजास्टर प्रतिक्रिया

बलिउड सुपरस्टार सलमान खान अभिनीत बहुप्रतिक्षीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को ट्रेलर बिहीवार सार्वजनिक भयो । एक्सनले भरिएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । भारतसहित विभिन्न देशमा फिल्मको ट्रेलरले यूट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । तर, केही व्यक्तिले सामाजिक सञ्जालमा फिल्मलाई ‘बाइकट’ गर्न भन्दै अभियान नै चलाएका छन् । ट्रेलर…