जसिताले देखाईन् नयाँ लुक्स

नायिका जसिता गुरुङले केही समय अगाडि चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकाइन् । यो चलचित्रमा अनुवन्धित भएपछि जसिताले सामाजिक संजालबाट आफूलाई टाढा नै बनाएकी थिइन् । यो चलचित्रको निर्माणपक्षले हालसम्म चलचित्रको कुनै पनि लुक्स सार्वजनिक गरेको थिएन । जसिताले...