Tag: nepal idol

कोरोना र लकडाउनले नेपाली रियालिटी शोको विजोग

कोरोना र लकडाउनले नेपाली रियालिटी शोको विजोग

निषेधाज्ञाको असर नेपाली टेलिभिजनबाट प्रशारण भैरहेका रियालिटी शोहरुमा समेत देखिएको छ । निषेधाज्ञा लम्बिदै जाँदा कुनै रियालिटी शोको छायांकन प्रभावित बनेको छ भने कुनैको प्रशारण अनिश्चितकालका लागि स्थगित भएको छ । गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ निषेधाज्ञाको समयमा पनि शनिबारसम्म निरन्तर प्रशारण भयो । ब्याटल राउण्डका भागहरु निषेधाज्ञाअघि छायांकन भएकाले निषेधाज्ञाको…