Tag: mukunda bhatta

‘एक्स ९’ को भिलेनमा सुनिल शेट्टी फाईनल

‘एक्स ९’ को भिलेनमा सुनिल शेट्टी फाईनल

अनमोल केसीको मुख्य भूमिकामा रहने फिल्म ‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ फिल्म हो । फिल्ममा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल र अनुपविक्रम शाहीको अभिनय रहनेछ । फिल्म निर्माण अगाडि नै कलाकारको कारणले चर्चा छ । केही अगाडि यो फिल्मको नेगेटिभ भूमिकाको लागि बलिउड नायक सोनु सुदलाई अफर गरिएको सार्वजनिक गरेका निर्देशक…