Tag: kp oli

संवैधानिक कठघरामा प्रधानमन्त्री केपी ओली

संवैधानिक कठघरामा प्रधानमन्त्री केपी ओली

पुनः नियुक्तिपछि वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादमा परेको छ । वैशाख ३१ गते शपथग्रहण गराउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भनिन् । तर, प्रधानमन्त्री ओलीले सत्य निष्ठापूर्वक मात्रै भने, ‘प्रतिज्ञा गर्छु’ भनेनन् । राष्ट्रपतिले फेरि ‘प्रतिज्ञा गर्छु’ भन्न सम्झाइन् । तर, ओलीले ‘त्यो पर्दैन’ भनिदिए । त्यतिखेर राष्ट्रपति भण्डारी…

प्रधानमन्त्री केपी ओलीले दिए कोरोनालाई च्यालेञ्ज, हजारौं भिड जम्मा पारेर धरहरा उद्घाटन

प्रधानमन्त्री केपी ओलीले दिए कोरोनालाई च्यालेञ्ज, हजारौं भिड जम्मा पारेर धरहरा उद्घाटन

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित ऐतिहासिक धरहराको उद्घाटन गर्नुभयो । २०७२ बैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माण ६ वर्षपछि प्रधानमन्त्री ओलीले गर्नुभएको छ । तर सो क्रममा अत्यन्त सीमित मान्छे बोलाउने भनिए पनि भीड नै देखियो ।उद्घाटनका क्रममा प्रधानमन्त्रीकै टोली र मिडयाकर्मी तथा अन्यहरूको भीड लाग्यो । पटक(पटक भौतिक दूरी कायम गर्न…