Tag: HOT News

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक पूर्व प्रधानन्यायाधीशहरुको निष्कर्ष सहित विज्ञप्ति जारि

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक पूर्व प्रधानन्यायाधीशहरुको निष्कर्ष सहित विज्ञप्ति जारि

चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिकको ठहर गरेका छन् । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज एक संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेका हुन् । उनीहरुले नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेकको…

काठमाण्डौं मा थप २३२ कोरोना संक्रमित भेटिए

काठमाण्डौं मा थप २३२ कोरोना संक्रमित भेटिए

२१ पुस, काठमाडौं । पछिल्लो २४ घन्टामा उपत्यकामा थप२३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो जारी गरेको सूचना अनुसार उपत्यकामा संक्रमित हुनेमा ९३ जना महिला र अन्य पुरुष छन् । देशभर ४ हजार ५५१ पिसीआर परीक्षण गरिएकोमा कुल ५ सय २२ जना नयाँ संक्रमित भेटिएका छन् । यो अवधिमा ५७८ जना…