Tag: Elon Musk

एलन मस्क बने संसारकै धनी व्यत्ति

एलन मस्क बने संसारकै धनी व्यत्ति

टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क संसारका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । उनले अमेजनका जेफ बेजोसलाई पछि पारेका छन् । मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ जुन अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १८७ भन्दा एक बिलियन डलर बढी छ । टेस्लाको सेयर मूल्यमा निरन्तरको वृद्धिका कारण यस्तो भएको हो…