Tag: dharahara

काष्ठमण्डपको के छ ? आश्चर्य लाग्दो इतिहास

काष्ठमण्डपको के छ ? आश्चर्य लाग्दो इतिहास

 काष्ठमण्डप काठमाण्डौको एक महत्वपुर्ण पुरातात्तिक ऐतिहासिक भौतिक संरचना हो । काष्ठमण्डप नाम संस्कृति नाम हो तर नेवारी भाषामा भने मरु सत् भन्ने गरिन्छ । यो काठमाण्डुको वसन्तपुरमा अवस्थित छ । यसको स्थापना ७औ शताब्दिको लिच्छिवि युगमा भएको मानिन्छ । यसको आश्चर्य लाग्ने इतिहास यो छ कि यो एउटै रुखबाट निर्माण भयको थियो रे । यो…