Tag: DainikAkhabar

भेट्रान लेखक मौनता र शिवम् काे आक्रोश, लेखकलाई खेताला साेच्ने सबै निर्मात पुजीवादी हुन्

भेट्रान लेखक मौनता र शिवम् काे आक्रोश, लेखकलाई खेताला साेच्ने सबै निर्मात पुजीवादी हुन्

नेपाली फिल्म उघोगमा सबैभन्दा धेरै फिल्मकाे कथालेख्ने लेखक तथा निर्माता मौनता श्रेष्ठ र अर्का लेखक शिवम् अधिकारीले लेखक माथि हुने अपमान बिरुद्ध फेशबुक स्टाटस मार्फत आक्रोश व्यक्त गरेका छन् । मौनता श्रेष्ठले शिवम् लाइ समर्थन गर्दै फेशबुकमा यसो लेखेका छन् ‘शिबम को गुनासो त ढिल‍ो आयो , यहि गुनासो मैले करीब दस बर्ष अगाडि नै…