Tag: CPN UML

युवा संघ नेपालले ताेक्याे सबै विभाग प्रमुख

युवा संघ नेपालले ताेक्याे सबै विभाग प्रमुख

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालको पदाधिकारी बैठकले जिम्मेवारी बाँडेको छ ।संगठनको दैनिक गतिविधि सञ्चालन गर्न संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गरिएको उसले बताएको छ । सदस्यमा वरिष्ठ उपाध्यक्ष  क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष कृष्णहरि केसी, उपाध्यक्ष नितेश पौडेल, महासचिव दीपक जीएम, उपमहासचिवहरु सञ्जीप राई, रोशन थापा, अशोककुमार दाहाल,…

कारबाहीका शृङ्खलाहरुले  एमाले धरापमा

कारबाहीका शृङ्खलाहरुले एमाले धरापमा

नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन् । ‘यस्ता कारबाहीका शृङ्खलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ’, विष्टले सामाजिक सञ्जालमा लेखेका छन् । एमालेभित्र देखिएको समस्या समाधान गर्न संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुपर्नेमा एकतर्फी र विना कारण कारवही गरिएको उनले उल्लेख गरेका छन् । अध्यक्ष…