Tag: america

बिल गेट्सले दिए पूर्व पत्नीलाई दिए ३ अर्ब डलर

बिल गेट्सले दिए पूर्व पत्नीलाई दिए ३ अर्ब डलर

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले हालैमात्र सम्बन्ध विच्छेद गरेकी आफ्नी पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्सलाई ३ अर्ब डलर बराबरको सम्पत्ति दिएका छन् । बिल गेट्सको इन्भेस्टमेन्ट कम्पनी क्यास्केडले डीरे एण्ड को नामक कम्पनीमा रहेको केही शेयर मेलिन्डाको नाममा नामसारी गरेको छ र योसँगै मेलिन्डाले डिभोर्स पश्चात् पूर्व पतिबाट कूल ३ अर्ब डलर बराबरको सम्पत्ति प्राप्त…