Tag: संसद विघटन विरोधमा नेपाली कांग्रेसको देशभर प्रदर्शन

संसद विघटन विरोधमा नेपाली कांग्रेसको देशभर प्रदर्शन

संसद विघटन विरोधमा नेपाली कांग्रेसको देशभर प्रदर्शन

२५ पुस, काठमाडौं, संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक’ रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस आन्दोलित छ । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र,…