Tag: राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

काठमडौ‌, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।