Tag: माघिको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्यण

माघिको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्यण

माघिको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्यण

काठमाण्डौं, सरकारले माघ १ मा मनाइने माघे संक्रान्तिको सार्वजनिक विदा दिने सरकारको निर्णय गरेका छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्राय सबैले माघि मनायनि विशेष गरी थारु जातिले यो पर्व धुमधामले मनाउने गर्दछन् ।