Tag: बीएण्डसी

डा. केसीको माग, बीएण्डसीलाई सम्बन्धन नदेउ

डा. केसीको माग, बीएण्डसीलाई सम्बन्धन नदेउ

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै डा। केसीले विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ निर्णय गरेको भन्‍दै उनीहरुमाथि भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गर्न माग गरेका हुन् । उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘एउटा…