Tag: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दैछ। अपरान्ह २ बजे नयाँ बानेश्वरस्थिति संसद भवनको लोहोत्से हलमा बैठक बस्न लागेको हो।बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत लिने निर्णय गरेसँगै कांग्रेसले छलफल तिब्र पारेको छ। कांग्रेसले यसअघिनै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको…