Tag: आँधी तुफान 2

स्टार लेखक मौनताकाे फिल्म आँधी तुफान २ मा नयाँ हिरोकाे इन्ट्रि

स्टार लेखक मौनताकाे फिल्म आँधी तुफान २ मा नयाँ हिरोकाे इन्ट्रि

स्टार लेखक मौनता काे फिल्म ‘आँधि तुफान’ २ मा अभिनेता सन्जित भण्डारी अनुबन्धित भएका छन् । निर्माण पक्षले सन्जितलाई अनुबन्धित गरेको खबर दैनिक अखबारकाे कलिउड हंगामा टिमलाई जानकारी प्राप्त भएको छ । मदन घिमिरेको निर्देशनमा बन्ने थ्रिलर र संस्पेन्स कथावस्तुको फिल्ममा वर्कसपको समापन पश्चात छांयाकनमा जाने लेखक तथा निर्माता मौनता श्रेष्ठले बताए । यस फिल्ममा…