Year: २०७८ भाद्र ४

‘आँधी तुफान २’ काे छायांकन समाप्त

‘आँधी तुफान २’ काे छायांकन समाप्त

मौनता श्रेष्ठले निर्माण गरेको फिल्म आँधी तुफानले ३१ दिनमा छायांकन पुरा गरेको छ । लकडाउनले सुटिङ राेकिएता पनि लकडाउ सकिए लगत्तै फिल्मले सुटिङ सुरु गरेको थियोे । १४ बर्ष अघिकाे सुपरहिट फिल्म आँधी तुफान २ काे दाेस्राे सिरिजलाई मदन घिमिरेले निर्देशन गरेका छन् । फिल्मका सहायक निर्देशक जीवन गौतम हुन्। मौनता श्रेष्ठको कथा लेखन रहेको…

लायन्स क्लब काठमाडौं न्यु वेभस् अध्यक्ष सञ्जय खतिवडाद्वारा पदभार हस्तान्तरण

लायन्स क्लब काठमाडौं न्यु वेभस् अध्यक्ष सञ्जय खतिवडाद्वारा पदभार हस्तान्तरण

नायक तथा लायन्स क्लब काठमाडौं न्यु वेभ का अध्यक्ष सञ्जय खतिवडाले आज बाट अध्यक्ष पद हस्तान्तरण गरेका छन् । काठमाडौं बत्तिसपुतली स्थिति एक होटलमा विशेष समारोहबीच अध्यक्ष खतिवडाले अध्यक्ष पद हस्तान्तरण गरेका हुन् । खतिवडा २ बर्ष देखि लायन्स क्लबका अध्यक्ष पदमा रहेका थिए ।खतिवडाले आगामी बर्ष 2021/22 काे लागि सुर्य प्रसाद दाहालकाे नेतृत्वलाई पदभार…

  • रिलका मात्रै हैनन्, रियल लाईफका हिराे हुन् सञ्जय खतिवडा

    रिलका मात्रै हैनन्, रियल लाईफका हिराे हुन् सञ्जय खतिवडा

    प्रायः फिल्मका हिराे सधैं रंगमञ्चमै रमाउछन्, रंगमञ्चकाे चम्किलो माहोलमा हराउने कलाकार प्रायः राष्ट्रिय विपत्तिका बेला गायवै हुन्छन्, दर्शकले व्यापक आलोचना गरेपछि भने केही सहयोग गरेजस्तो गर्दै मिडियाबाजि गर्दै उत्रिन्छन् । कहिलेकाहीँ अपवादले मात्रै त्यस भिडबाट साच्चिकै रियल हिराे जन्मिन्छन्, जाे...

  • संजयकाे ‘आँधी तुफान–२’काे छायांकन पुनः सुरु हुदै

    संजयकाे ‘आँधी तुफान–२’काे छायांकन पुनः सुरु हुदै

    निषेधाज्ञा अगाडि भटाभट फिल्म छायांकन भैरहेको थियो, निषेधाज्ञा लगत्तै फिल्म सुटिङ राेकिए । तर अब भने निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म पुनः छायाँकनका लागि जुट्न थालेका छन् । छायांकन मा गएको १ हप्तामै निषेधाज्ञाले छायाँकन राोकिएको फिल्म ‘आँधी तुफान–२’ को...

  • आज रातो मच्छिन्द्रनाथको पूजा

    आज रातो मच्छिन्द्रनाथको पूजा

    ८ जेठ, काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज हुने भएको हो । मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्मती लगिएको चौथो दिनमा कसरी राखिएको...

  • निर्वाचन आयोगका पदाधिकारीले भने– चुनाव गर्न समय पर्याप्त छैन

    निर्वाचन आयोगका पदाधिकारीले भने– चुनाव गर्न समय पर्याप्त छैन

    ८ जेठ, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनका लागि सरकारले तोकेको समय पर्याप्त रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन् । आयोगका...

  • ‘चिसो मान्छे कबड्डी ४ र ए मेरो हजुर ४को प्रदर्शन मिति अनिश्चित

    ‘चिसो मान्छे कबड्डी ४ र ए मेरो हजुर ४को प्रदर्शन मिति अनिश्चित

    निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय गरेर छायांकन सुरु गरे । चलचित्रको छायांकन हुँदै गर्दा कोरोनाको कहर निकै कम भएको थियो । यसैले पनि उनी भदौ ११ गतेबाट चलचित्र रिलिज हुनेमा ढुक्क थिए । चलचित्रको छायांकन...

  • गीता कपुरको बिहेको चर्चा

    गीता कपुरको बिहेको चर्चा

    सामाजिक संजालमा बलिउडकी सफल कोरियोग्राफर गीता कपुरले सिउँदोमा सिन्दुर लगाएको तस्वीर शेयर गरिन् । उनको यो तस्वीर सामाजिक संजालमा भाइरल भयो । धेरै फ्यानले उनलाई बिहे गरेकोमा वधाई समेत दिन भ्याए । मिडियामा भने गीता कपुरको सिउँदोको राजको बिषयमा खुबै...

Page 1 of 71234567