ट्रेन्डिङ

योगेश अब ओली प्यानलमा ?

योगेश अब ओली प्यानलमा ?

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । ओलीसँगको भेटमा भट्टराईले तिता मिठा कुरा विर्सेर पार्टी फुटबाट जोगाउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष ओलीले…

बैशाख ९ बाट सुरु हुदै फिल्म ‘आँधी तुफान–२’ को सुटिङ

बैशाख ९ बाट सुरु हुदै फिल्म ‘आँधी तुफान–२’ को सुटिङ

फिल्म ‘आँधी तुफान–२’ को सुटिङ आगामी बिहिबार अर्थात् बैशाख ९ बाट सुरु हुने भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्मको सुटिङ बिहिबारबाट सुरु हुन लागेको जानकारी दिएका छन्। १२५ फिल्म लेखिसकेका मौनता श्रेष्ठले डेढ दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो बनाउन लागेका हुन् । फिल्मलाई मदन घिमिरेले निर्देशन गर्दैछन्…

  • राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

    राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

    काठमडौ‌, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

  • प्रधानमन्त्री ओलि लाई व्यंग्य गर्दै धनगडीमा बयलगाडा जुलुस

    प्रधानमन्त्री ओलि लाई व्यंग्य गर्दै धनगडीमा बयलगाडा जुलुस

    प्रधानमन्त्री केपि शर्मा ओलिले असंबैधानिक तरिका बाट संसद विघटन गरेको बिरोधमा धनगडीमा बयलगाडा जुलुस निकालिएको छ । ओलीले असंवैधानिक तरीकाले संसद् विघटन गरेको र देशमा अस्थिरता आउन खोजेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो ।...

  • एलन मस्क बने संसारकै धनी व्यत्ति

    एलन मस्क बने संसारकै धनी व्यत्ति

    टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क संसारका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । उनले अमेजनका जेफ बेजोसलाई पछि पारेका छन् । मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ जुन अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १८७ भन्दा...

  • काठमाण्डौं मा थप २३२ कोरोना संक्रमित भेटिए

    काठमाण्डौं मा थप २३२ कोरोना संक्रमित भेटिए

    २१ पुस, काठमाडौं । पछिल्लो २४ घन्टामा उपत्यकामा थप२३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो जारी गरेको सूचना अनुसार उपत्यकामा संक्रमित हुनेमा ९३ जना महिला र अन्य पुरुष छन् । देशभर ४ हजार ५५१ पिसीआर परीक्षण...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...

Page 1 of 212