विशेष समाचार

लायन्स क्लब काठमाडौं न्यु वेभस् अध्यक्ष सञ्जय खतिवडाद्वारा पदभार हस्तान्तरण

लायन्स क्लब काठमाडौं न्यु वेभस् अध्यक्ष सञ्जय खतिवडाद्वारा पदभार हस्तान्तरण

नायक तथा लायन्स क्लब काठमाडौं न्यु वेभ का अध्यक्ष सञ्जय खतिवडाले आज बाट अध्यक्ष पद हस्तान्तरण गरेका छन् । काठमाडौं बत्तिसपुतली स्थिति एक होटलमा विशेष समारोहबीच अध्यक्ष खतिवडाले अध्यक्ष पद हस्तान्तरण गरेका हुन् । खतिवडा २ बर्ष देखि लायन्स क्लबका अध्यक्ष पदमा रहेका थिए ।खतिवडाले आगामी बर्ष 2021/22 काे लागि सुर्य प्रसाद दाहालकाे नेतृत्वलाई पदभार…

संवैधानिक कठघरामा प्रधानमन्त्री केपी ओली

संवैधानिक कठघरामा प्रधानमन्त्री केपी ओली

पुनः नियुक्तिपछि वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादमा परेको छ । वैशाख ३१ गते शपथग्रहण गराउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भनिन् । तर, प्रधानमन्त्री ओलीले सत्य निष्ठापूर्वक मात्रै भने, ‘प्रतिज्ञा गर्छु’ भनेनन् । राष्ट्रपतिले फेरि ‘प्रतिज्ञा गर्छु’ भन्न सम्झाइन् । तर, ओलीले ‘त्यो पर्दैन’ भनिदिए । त्यतिखेर राष्ट्रपति भण्डारी…

  • प्रधानमन्त्री ओलीको शपथ बदर गर्न सर्वोच्चमा रिट

    प्रधानमन्त्री ओलीको शपथ बदर गर्न सर्वोच्चमा रिट

    प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।...

  • युवा संघ नेपालले ताेक्याे सबै विभाग प्रमुख

    युवा संघ नेपालले ताेक्याे सबै विभाग प्रमुख

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालको पदाधिकारी बैठकले जिम्मेवारी बाँडेको छ ।संगठनको दैनिक गतिविधि सञ्चालन गर्न संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गरिएको उसले बताएको छ । सदस्यमा वरिष्ठ उपाध्यक्ष  क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष...

  • ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

    ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको...

  • राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

    राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

    काठमडौ‌, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

  • माघिको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्यण

    माघिको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्यण

    काठमाण्डौं, सरकारले माघ १ मा मनाइने माघे संक्रान्तिको सार्वजनिक विदा दिने सरकारको निर्णय गरेका छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्राय सबैले माघि मनायनि विशेष गरी थारु जातिले यो पर्व धुमधामले...

  • प्रधानमन्त्री ओलि लाई व्यंग्य गर्दै धनगडीमा बयलगाडा जुलुस

    प्रधानमन्त्री ओलि लाई व्यंग्य गर्दै धनगडीमा बयलगाडा जुलुस

    प्रधानमन्त्री केपि शर्मा ओलिले असंबैधानिक तरिका बाट संसद विघटन गरेको बिरोधमा धनगडीमा बयलगाडा जुलुस निकालिएको छ । ओलीले असंवैधानिक तरीकाले संसद् विघटन गरेको र देशमा अस्थिरता आउन खोजेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो ।...

Page 1 of 3123