प्रदेश

कोरोना सँग लड्न जनशक्ति थप्दै प्रदेश दुई सरकार

कोरोना सँग लड्न जनशक्ति थप्दै प्रदेश दुई सरकार

प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जना जनशक्ति थप गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गरिएको हो । कोरोना संक्रमितको उपचार सहज बनाउन प्रदेश २ सरकारले प्रदेशका अस्पतालहरुमा जनशक्ति थप गरेको हो। यसमध्ये आईसीयू सञ्चालनका लागि ६८ जना र नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको सघन उपचारका लागि १९…

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

काठमडौ‌, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

  • प्रधानमन्त्री ओलि लाई व्यंग्य गर्दै धनगडीमा बयलगाडा जुलुस

    प्रधानमन्त्री ओलि लाई व्यंग्य गर्दै धनगडीमा बयलगाडा जुलुस

    प्रधानमन्त्री केपि शर्मा ओलिले असंबैधानिक तरिका बाट संसद विघटन गरेको बिरोधमा धनगडीमा बयलगाडा जुलुस निकालिएको छ । ओलीले असंवैधानिक तरीकाले संसद् विघटन गरेको र देशमा अस्थिरता आउन खोजेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो ।...

  • काठमाण्डौं मा थप २३२ कोरोना संक्रमित भेटिए

    काठमाण्डौं मा थप २३२ कोरोना संक्रमित भेटिए

    २१ पुस, काठमाडौं । पछिल्लो २४ घन्टामा उपत्यकामा थप२३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो जारी गरेको सूचना अनुसार उपत्यकामा संक्रमित हुनेमा ९३ जना महिला र अन्य पुरुष छन् । देशभर ४ हजार ५५१ पिसीआर परीक्षण...

  • सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा

    सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा

    पश्चिमी वायुको प्रभावले मुलुकभरको मौससम आज पनि बदली भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम आज पनि रोकिएको छैन । तापक्रम माइनसमा झरेस संगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले उत्तरी नाम्खा गाउपालिकाको हिल्सा नाका...

  • नेपाली शान्ति सैनिकको फोर्स कमाण्डरबाट प्रशंसा

    नेपाली शान्ति सैनिकको फोर्स कमाण्डरबाट प्रशंसा

    द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक विस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छ । मालीस्थित शान्ति सैनिकका फोर्स कमाण्डर डेनिश...

Page 1 of 212