News

लायन्स क्लब काठमाडौं न्यु वेभस् अध्यक्ष सञ्जय खतिवडाद्वारा पदभार हस्तान्तरण

लायन्स क्लब काठमाडौं न्यु वेभस् अध्यक्ष सञ्जय खतिवडाद्वारा पदभार हस्तान्तरण

नायक तथा लायन्स क्लब काठमाडौं न्यु वेभ का अध्यक्ष सञ्जय खतिवडाले आज बाट अध्यक्ष पद हस्तान्तरण गरेका छन् । काठमाडौं बत्तिसपुतली स्थिति एक होटलमा विशेष समारोहबीच अध्यक्ष खतिवडाले अध्यक्ष पद हस्तान्तरण गरेका हुन् । खतिवडा २ बर्ष देखि लायन्स क्लबका अध्यक्ष पदमा रहेका थिए ।खतिवडाले आगामी बर्ष 2021/22 काे लागि सुर्य प्रसाद दाहालकाे नेतृत्वलाई पदभार…

संवैधानिक कठघरामा प्रधानमन्त्री केपी ओली

संवैधानिक कठघरामा प्रधानमन्त्री केपी ओली

पुनः नियुक्तिपछि वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादमा परेको छ । वैशाख ३१ गते शपथग्रहण गराउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भनिन् । तर, प्रधानमन्त्री ओलीले सत्य निष्ठापूर्वक मात्रै भने, ‘प्रतिज्ञा गर्छु’ भनेनन् । राष्ट्रपतिले फेरि ‘प्रतिज्ञा गर्छु’ भन्न सम्झाइन् । तर, ओलीले ‘त्यो पर्दैन’ भनिदिए । त्यतिखेर राष्ट्रपति भण्डारी…

  • डा. केसीको माग, बीएण्डसीलाई सम्बन्धन नदेउ

    डा. केसीको माग, बीएण्डसीलाई सम्बन्धन नदेउ

    चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै डा। केसीले विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ निर्णय गरेको भन्‍दै...

  • आज कांग्रेस संसदीय दलको बैठक बस्दै

    आज कांग्रेस संसदीय दलको बैठक बस्दै

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दैछ। अपरान्ह २ बजे नयाँ बानेश्वरस्थिति संसद भवनको लोहोत्से हलमा बैठक बस्न लागेको हो।बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत लिने...

  • कारबाहीका शृङ्खलाहरुले  एमाले धरापमा

    कारबाहीका शृङ्खलाहरुले एमाले धरापमा

    नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन् । ‘यस्ता कारबाहीका शृङ्खलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ’, विष्टले सामाजिक सञ्जालमा लेखेका छन् । एमालेभित्र देखिएको समस्या समाधान गर्न संयमित र...

  • बैशाख ९ बाट सुरु हुदै फिल्म ‘आँधी तुफान–२’ को सुटिङ

    बैशाख ९ बाट सुरु हुदै फिल्म ‘आँधी तुफान–२’ को सुटिङ

    फिल्म ‘आँधी तुफान–२’ को सुटिङ आगामी बिहिबार अर्थात् बैशाख ९ बाट सुरु हुने भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्मको सुटिङ बिहिबारबाट सुरु हुन लागेको जानकारी दिएका छन्। १२५ फिल्म लेखिसकेका मौनता श्रेष्ठले डेढ दशक अगाडिको हिट फिल्म...

  • पेट्रोलियम पदार्थले आकाश छुदै

    पेट्रोलियम पदार्थले आकाश छुदै

    नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले...

  • ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

    ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको...

Page 1 of 3123