मुख्य खबर

प्रधानमन्त्री ओलीको शपथ बदर गर्न सर्वोच्चमा रिट

प्रधानमन्त्री ओलीको शपथ बदर गर्न सर्वोच्चमा रिट

प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ…

कोरोनालाई फिल्म उघोगको चूनौती

कोरोनालाई फिल्म उघोगको चूनौती

फिल्महल हरु अहिले फेरि बन्द भएका छन् । कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले वैशाख महिनाभरिका लागि देशभरका फिल्महल फेरि बन्द गर्ने निर्णय गरेको हो । केही अगाडि खुलेपनि राम्रोसँग प्रदर्शनको माहोल नबन्दै फिल्महल फेरि बन्द भएका छन् । फिल्महल बन्दले फिल्मको प्रदर्शन रोकिएको छ । कोरोनालाई फिल्म उघोगको चूनौत फिल्मको प्रदर्शन रोकिए पनि छायाँकन र…

  • पेट्रोलियम पदार्थले आकाश छुदै

    पेट्रोलियम पदार्थले आकाश छुदै

    नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले...

  • ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

    ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको...

  • राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

    राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा

    काठमडौ‌, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

  • प्रधानमन्त्री ओलि लाई व्यंग्य गर्दै धनगडीमा बयलगाडा जुलुस

    प्रधानमन्त्री ओलि लाई व्यंग्य गर्दै धनगडीमा बयलगाडा जुलुस

    प्रधानमन्त्री केपि शर्मा ओलिले असंबैधानिक तरिका बाट संसद विघटन गरेको बिरोधमा धनगडीमा बयलगाडा जुलुस निकालिएको छ । ओलीले असंवैधानिक तरीकाले संसद् विघटन गरेको र देशमा अस्थिरता आउन खोजेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो ।...

  • संसद विघटन विरोधमा नेपाली कांग्रेसको देशभर प्रदर्शन

    संसद विघटन विरोधमा नेपाली कांग्रेसको देशभर प्रदर्शन

    २५ पुस, काठमाडौं, संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक’ रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रमुख...

Page 1 of 3123