Flash News

नायक तथा समाजसेवी सञ्जय खतिवडाकाे अर्को सहयोगी कदम, रमेश बिकलाइ हस्पिटल बाट उद्धार गर्दै

नायक तथा समाजसेवी सञ्जय खतिवडाकाे अर्को सहयोगी कदम, रमेश बिकलाइ हस्पिटल बाट उद्धार गर्दै

रमेश बिक राजधानीको मेडी सिटी अस्पतालमा उपचाररत छन् । गत चैत २ गते अस्पताल भर्ना भएका रमेशको अवस्था दिन प्रतिदिन बिग्रदै गएको छ । दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर घर भएका उनकाे परिवारले उपचारको लागि १७ लाख भन्दा माथि भुक्तानी गरि सकेको छ तर सुधार भएको छैन । अस्पताल भर्ना गरे पछि मेडीसिटीले भनेको थियो उपचारमा…

प्रधानमन्त्री ओलीको शपथ बदर गर्न सर्वोच्चमा रिट

प्रधानमन्त्री ओलीको शपथ बदर गर्न सर्वोच्चमा रिट

प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ…

  • दया र सौगात फेरी एकसाथ,  ‘कबड्डी ४’ छायँकन सुरु

    दया र सौगात फेरी एकसाथ, ‘कबड्डी ४’ छायँकन सुरु

    अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहको फिल्म ‘कबड्डी ४’ को मुहूर्त गरिएको छ । शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका कलाकारदेखि निर्देशक, निर्माता, छायाँकारसम्मको उपस्थिति रहेको थियो । निर्देशक...

  • योगेश अब ओली प्यानलमा ?

    योगेश अब ओली प्यानलमा ?

    नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । ओलीसँगको भेटमा भट्टराईले तिता...

  • कारबाहीका शृङ्खलाहरुले  एमाले धरापमा

    कारबाहीका शृङ्खलाहरुले एमाले धरापमा

    नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन् । ‘यस्ता कारबाहीका शृङ्खलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ’, विष्टले सामाजिक सञ्जालमा लेखेका छन् । एमालेभित्र देखिएको समस्या समाधान गर्न संयमित र...

  • बैशाख ९ बाट सुरु हुदै फिल्म ‘आँधी तुफान–२’ को सुटिङ

    बैशाख ९ बाट सुरु हुदै फिल्म ‘आँधी तुफान–२’ को सुटिङ

    फिल्म ‘आँधी तुफान–२’ को सुटिङ आगामी बिहिबार अर्थात् बैशाख ९ बाट सुरु हुने भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्मको सुटिङ बिहिबारबाट सुरु हुन लागेको जानकारी दिएका छन्। १२५ फिल्म लेखिसकेका मौनता श्रेष्ठले डेढ दशक अगाडिको हिट फिल्म...

  • पेट्रोलियम पदार्थले आकाश छुदै

    पेट्रोलियम पदार्थले आकाश छुदै

    नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले...

  • स्टार लेखक मौनताकाे फिल्म आँधी तुफान २ मा नयाँ हिरोकाे इन्ट्रि

    स्टार लेखक मौनताकाे फिल्म आँधी तुफान २ मा नयाँ हिरोकाे इन्ट्रि

    स्टार लेखक मौनता काे फिल्म ‘आँधि तुफान' २ मा अभिनेता सन्जित भण्डारी अनुबन्धित भएका छन् । निर्माण पक्षले सन्जितलाई अनुबन्धित गरेको खबर दैनिक अखबारकाे कलिउड हंगामा टिमलाई जानकारी प्राप्त भएको छ । मदन घिमिरेको निर्देशनमा बन्ने थ्रिलर र संस्पेन्स कथावस्तुको...

Page 1 of 212