बिष्णु लामाले ल्याय बाल गीत मलाई प्यारो लाग्छ मेरो देश (भिडियो सहित)

सर्जक तथा गायक बिष्णु लामाले मलाई प्यारो लाग्छ आफै जन्मियको देश भन्ने बोलको बाल गीत भिडियो सहित सार्वजानीक गरेका छन् । यस गीतमा बाल कलाकार कृजल थापा मगरको स्वर रहेको छ । शब्द संगित बिष्णु लामाले गरेका छन् । कोरीयोग्राफर...