English

संवैधानिक कठघरामा प्रधानमन्त्री केपी ओली

संवैधानिक कठघरामा प्रधानमन्त्री केपी ओली

पुनः नियुक्तिपछि वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादमा परेको छ । वैशाख ३१ गते शपथग्रहण गराउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भनिन् । तर, प्रधानमन्त्री ओलीले सत्य निष्ठापूर्वक मात्रै भने, ‘प्रतिज्ञा गर्छु’ भनेनन् । राष्ट्रपतिले फेरि ‘प्रतिज्ञा गर्छु’ भन्न सम्झाइन् । तर, ओलीले ‘त्यो पर्दैन’ भनिदिए । त्यतिखेर राष्ट्रपति भण्डारी…

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार(विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदा बैठक राखिएको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज जारी गरेको सूचनामा उल्लेख छ। जेठ ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेदेखि हुनेछ। जसपाभित्र पछिल्लो…

  • बिल गेट्सले दिए पूर्व पत्नीलाई दिए ३ अर्ब डलर

    बिल गेट्सले दिए पूर्व पत्नीलाई दिए ३ अर्ब डलर

    माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले हालैमात्र सम्बन्ध विच्छेद गरेकी आफ्नी पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्सलाई ३ अर्ब डलर बराबरको सम्पत्ति दिएका छन् । बिल गेट्सको इन्भेस्टमेन्ट कम्पनी क्यास्केडले डीरे एण्ड को नामक कम्पनीमा रहेको केही शेयर मेलिन्डाको नाममा नामसारी गरेको...

  • पेट्रोलियम पदार्थले आकाश छुदै

    पेट्रोलियम पदार्थले आकाश छुदै

    नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले...

  • स्टार लेखक मौनताकाे फिल्म आँधी तुफान २ मा नयाँ हिरोकाे इन्ट्रि

    स्टार लेखक मौनताकाे फिल्म आँधी तुफान २ मा नयाँ हिरोकाे इन्ट्रि

    स्टार लेखक मौनता काे फिल्म ‘आँधि तुफान' २ मा अभिनेता सन्जित भण्डारी अनुबन्धित भएका छन् । निर्माण पक्षले सन्जितलाई अनुबन्धित गरेको खबर दैनिक अखबारकाे कलिउड हंगामा टिमलाई जानकारी प्राप्त भएको छ । मदन घिमिरेको निर्देशनमा बन्ने थ्रिलर र संस्पेन्स कथावस्तुको...