कला/मनोरज्नन

युवा संघले माघ २२ मा ‘युवा साँझ सांस्कृतिक कार्यक्रम’ गर्ने

युवा संघले माघ २२ मा ‘युवा साँझ सांस्कृतिक कार्यक्रम’ गर्ने

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको प्रचार विभागको बैठक आज संघको केन्द्रीय कार्यालय बबरमहलमा सम्पन्न भएको छ । युवा संघ केन्द्रीय कमिटीको आयोजनामा यही माघ २२ गते काठमाडौं हुने ‘युवा साँझ सांस्कृतीक कार्यक्रम’ सफलरुपमा सम्पन्न गर्नका लागि प्रचारप्रसार कार्यलाई तिब्रता दिने निर्णय भएको छ । यस्तै संगठन निर्माण, संगठनले गर्ने कार्यक्रमलाई व्यवस्थित रुपमा…

गीता कपुरको बिहेको चर्चा

गीता कपुरको बिहेको चर्चा

सामाजिक संजालमा बलिउडकी सफल कोरियोग्राफर गीता कपुरले सिउँदोमा सिन्दुर लगाएको तस्वीर शेयर गरिन् । उनको यो तस्वीर सामाजिक संजालमा भाइरल भयो । धेरै फ्यानले उनलाई बिहे गरेकोमा वधाई समेत दिन भ्याए । मिडियामा भने गीता कपुरको सिउँदोको राजको बिषयमा खुबै चर्चा भयो । बिहेको चर्चा चलेपछि गीता कपुरले भारतीय मिडियासँग कुरा गर्दै आफूले बिहे नगरेको…

  • कोरोना र लकडाउनले नेपाली रियालिटी शोको विजोग

    कोरोना र लकडाउनले नेपाली रियालिटी शोको विजोग

    निषेधाज्ञाको असर नेपाली टेलिभिजनबाट प्रशारण भैरहेका रियालिटी शोहरुमा समेत देखिएको छ । निषेधाज्ञा लम्बिदै जाँदा कुनै रियालिटी शोको छायांकन प्रभावित बनेको छ भने कुनैको प्रशारण अनिश्चितकालका लागि स्थगित भएको छ । गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’...

  • दया र सौगात फेरी एकसाथ,  ‘कबड्डी ४’ छायँकन सुरु

    दया र सौगात फेरी एकसाथ, ‘कबड्डी ४’ छायँकन सुरु

    अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहको फिल्म ‘कबड्डी ४’ को मुहूर्त गरिएको छ । शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका कलाकारदेखि निर्देशक, निर्माता, छायाँकारसम्मको उपस्थिति रहेको थियो । निर्देशक...

  • राधेको ट्रेलरलाई डिजास्टर प्रतिक्रिया

    राधेको ट्रेलरलाई डिजास्टर प्रतिक्रिया

    बलिउड सुपरस्टार सलमान खान अभिनीत बहुप्रतिक्षीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को ट्रेलर बिहीवार सार्वजनिक भयो । एक्सनले भरिएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । भारतसहित विभिन्न देशमा फिल्मको ट्रेलरले यूट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ ।...

  • कनिज र मुकुन्द बिना मौनताकाे ‘आँधी तुफान २’ छायांकनमा ?

    कनिज र मुकुन्द बिना मौनताकाे ‘आँधी तुफान २’ छायांकनमा ?

    चलचित्र ‘आँधी तुफान २’ को छायांकन सुरु भएको छ । उपत्यका बाहिरका विभिन्न स्थानमा लोकेसन तय भएको भएपनि सम्भव भएसम्म उपत्यका भित्र नै चलचित्रको छायांकन सक्काउने उद्देश्यले बिहीबारबाट ‘आँधी तुफान–२’ को सुटिङ सुरु भएको छ । निर्माता तथा लेखक मौनता...

  • कोरोनालाई फिल्म उघोगको चूनौती

    कोरोनालाई फिल्म उघोगको चूनौती

    फिल्महल हरु अहिले फेरि बन्द भएका छन् । कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले वैशाख महिनाभरिका लागि देशभरका फिल्महल फेरि बन्द गर्ने निर्णय गरेको हो । केही अगाडि खुलेपनि राम्रोसँग प्रदर्शनको माहोल नबन्दै फिल्महल फेरि बन्द भएका छन् । फिल्महल बन्दले...

  • बैशाख ९ बाट सुरु हुदै फिल्म ‘आँधी तुफान–२’ को सुटिङ

    बैशाख ९ बाट सुरु हुदै फिल्म ‘आँधी तुफान–२’ को सुटिङ

    फिल्म ‘आँधी तुफान–२’ को सुटिङ आगामी बिहिबार अर्थात् बैशाख ९ बाट सुरु हुने भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्मको सुटिङ बिहिबारबाट सुरु हुन लागेको जानकारी दिएका छन्। १२५ फिल्म लेखिसकेका मौनता श्रेष्ठले डेढ दशक अगाडिको हिट फिल्म...

Page 1 of 3123